बुटवल । सुकुमबासी बस्तीमा डोजर चलाइएपछि बुटवलमा आज भूमिहीन तथा सुकुमबासीहरूले प्रदर्शन गरेका छन् । आन्दोलनका अगुवाहरूले सरकार मानवीय संवेदनशीलता बेवास्ता गर्दै 'निरंकुश शैलीमा अघि बढेको आरोप लगाए । नेपाल भूमिहीन,...