काठमाडौँ । सरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखाएको व्यवहारिक अस्पष्टताका कारण वैदेशिक व्यापारमा गम्भीर सङ्कट देखिएको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा...