काठमाडौँ । कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीशमा प्रवेश गरेका डा. मनोजकुमार शर्मा सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्न आइपुगेका छन् । शर्मालाई संवैधानिक परिषद् बैठकले गत वैशाख २४ गते...