आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

हराएको ३५ लाख पर्ने मोटरसाइकल दुई हप्तामा फेला

काठमाडौँ । काठमाडौँको बबरमहलबाट हराएको ३५ लाख मूल्य पर्ने मोटरसाइकल दुई हप्तामा ट्राफिक प्रहरीले भेट्टाइदिएको छ । अप्रिला कम्पनीको बा.७७ प ८८४८ नम्बरको मोटरसाइकल दुई साताअघि बबरमहलबाट हराएको थियो ।...