बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल)को विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक...