शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय...