शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

पोखराको न्यूरोड क्षेत्रमा सडकपेटी अतिक्रमण हटाउन सुरु, अटेर गर्ने सवारी साधनलाई कारबाही

पोखरा । पोखरा महानगरपालिकाले न्यूरोड क्षेत्रका फुटपाथ (सडकपेटी)मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्रता दिएको छ । महानगरको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीको सहजताका लागि...