शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

अतिक्रमित ५१ टहरामा महानगरको डोजर, मेयर आचार्यद्वारा निरीक्षण

पोखरा । लामो समयदेखि विवादमा रहेको पोखराको अमरसिंह चोकमा रहेका सटर र टहराहरूमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ ।  पृथ्वी राजमार्गको छेउमा रहेका ५१ वटा टहरा मङ्गलवार बिहानै डोजर लगाएर हटाइएको हो...