आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

काठमाडौँ चिल्ड्रेन हस्पिटललाई पेपे पिज्जाको ५१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । चर्चित पिज्जा चेन ‘पेपे पिज्जा’ले काठमाडौंमा निर्माणाधीन विश्वस्तरको काठमाडौँ चिल्ड्रेन हस्पिटललाई ५१ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।  भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा सुरु भएको सहयोग अभियान...