मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

तेहरानको चेतावनी - अमेरिकासामु आत्मसमर्पण नगर्ने, 'युद्धभन्दा कूटनीति बुद्धिमानी'

तेहरान । इरानका राष्ट्रपति मसउद पेजेशकियानले कूटनीतिक समाधानका लागि 'सबै बाटा अझै खुला' रहेको बताएका छन् । तर उनले दबाब र बल प्रयोगद्वारा इरानलाई झुकाउन खोज्नु 'केवल भ्रम' मात्र भएको...