बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित, अधिकांश विद्यार्थी पहिले नै रोजगार

काठमाडौँ । सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले  आयोजना गरेको दीक्षान्त समारोहमा २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायत स्थित कोभेन्ट्री विश्वविद्यालयको आइटी पाठ्यक्रम...