सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पोर्चुगिज राष्ट्रिय फुटबल टोलीको 'ग्लोबल पार्टनर' बन्यो चांगान अटो

काठमाडौँ । चिनियाँ अटोमोबाइल जायन्ट चांगान अटोमोबाइल पोर्चुगिज राष्ट्रिय फुटबल टोलीको आधिकारिक 'ग्लोबल पार्टनर' बनेको छ।  पोर्चुगलको लिस्बनस्थित 'सिदाद दो फुटेबल'मा आयोजित एक विशेष समारोहका बीच चांगान र पोर्चुगिज फुटबल फेडेरेसनबीच...