शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सिरहामा शासकीय सुधार संवाद : सुशासन र पारदर्शितामा जोड

सिरहा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा सिरहामा आज ‘शासकीय सुधार संवाद शृङ्खला–१०’ कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा सुशासन प्रवर्द्धन, प्रशासनिक सेवा प्रवाहमा सुधार र नागरिकका गुनासा प्रत्यक्ष सुन्ने...