काठमाडौँ । प्रधानमन्त्री बालेन शाह काठमाडौँ महानगरपालिका प्रमुख हुँदा सुरु गरिएको र लामो प्रतीक्षा र सङ्घर्षपछि राजधानीमा यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सुरुदेखि नै स्केटबोर्ड...