बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको जन्मदिन र उनको नामसँग जोडिएका पाँच प्रमुख कीर्तिमान

काठमाडौँ । समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले सोमबार ३९औँ जन्मदिन मनाउँदै छन् । प्रभावशाली पोर्चुगिज स्ट्राइकर रोनाल्डोको जन्म सन् १९८५ को फेब्रुअरी ५ तारिखमा भएको हो । ...