सलमान र रोनाल्डो एउटै फ्रेममा
आइतबार, १२ कात्तिक २०८०, १७ : ३८
रियाद । बलिउड अभिनेता सलमान खानको एउटा भिडियो भाइरल भएको छ । यो भिडियोमा यिनी चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो र उनकी पार्टनर जर्जिना रोड्रिगेजको साथमा बसेर बक्सिङ म्याच हेरिरहेको देखिन्छन् ।
सलमान हालै साउदी अरबको राजधानी रियाद गएका थिए । यहाँ उनले टाईसन फ्युरी र फ्रान्सिस नगनोबीचको बक्सिङ म्याच हेरे । यही बेलाको उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा सलमान भीभीआईपी सिटमा बसेर म्याच हेरिरहेका छन् । उनीसँगैको सिटमा रोनाल्डो र जर्जिना छन् । यसलाई सलमानका फ्यानहरूले ‘ग्रेटेष्ट क्रसओभर अफ अल टाइम’ भनिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण