काठमाडौँ । अमेरिकी कूटनीति र सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स एसेन्ट समिटमा सहभागी भएकी छन् । हिजो साँझ नेपाल आइपुगेकी उपविदेशमन्त्री रोजर्सले एसेन्ट समिट २०२६ मा प्रमुख अतिथिको रूपमा विशेष सम्बोधन...