धनगढी । सुदूरपश्चिमको तराई क्षेत्रमा गर्मी ह्वात्तै बढेसँगै धनगढीमा विद्युत् सेवा अनियमित हुँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन्। एकातिर बढ्दो तापक्रम र अर्कोतिर अघोषित रूपमा पटक (पटक विद्युत् काटिँदा...