काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू पार्टीको जिल्ला अधिवेशनमा गएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे...