काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर तापक्रम बढ्दै जाँदा राजधानीका विभिन्न इलेक्ट्रोनिक्स पसलहरूमा पङ्खा किन्ने उपभोक्ताको चहलपहल बढेको छ। विशेषगरी काठमाडौँको महाबौद्ध क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स पसलहरूमा पछिल्ला दिनहरूमा पङ्खा खरिद गर्ने ग्राहकको...