सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन–रुसबिच फेरि आक्रमण

काठमाडौँ । युक्रेन र रुसबिच फेरि घातक हवाई आक्रमणहरू भएको छ । जसले युद्ध विरामका लागि भइरहेका कूटनीतिक प्रयासलाई थप जटिल बनाएको छ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लन्डनमा युरोपेली नेताहरूसँग...