बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर नियुक्त भएकी छन् भने सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमाले लुम्बिनी...