सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना संचालनमा, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम रु....