मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

रूसद्वारा नियन्त्रणमा लिइएका यूक्रेनी पानीजहाज फिर्ता

मस्को– रूसले एक बर्ष पहिले क्रिमिया क्षेत्रबाट कब्जामा लिएका यूक्रेनी पानीजहाजलाई सोमबार फिर्ता गरेको छ ।  ‘सन् २०१८ को नोभेम्बरमा यूक्रेनी सामुद्रिक क्षेत्र पार गरी रूसी क्षेत्रमा पुगेपछि रूसको नियन्त्रणमा...