बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको अन्तिम तयारी गरिरहेका बेला प्रदेशसभा सदस्यहरू आफ्ना निर्वाचन क्षेत्रमा बजेट समावेश गराउन मन्त्रालय धाउन थालेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रत्यक्ष...