व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
बिहीबार, २८ जेठ २०८३, २० : ३५
काठमाडौँ। सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्दबहादुर बटालालाई १० वर्षको कैद सजाय सुनाएको छ।
बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको पूर्ण इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो।
यसअघि संयुक्त इजलासले बटालालाई ३ वर्ष मात्रै कैद सजाय सुनाएपछि पुनरावलोकनमा गएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण