ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
बिहीबार, २८ जेठ २०८३, २० : ३२
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ सैन्य आक्रमणको धम्की दिएका छन् ।
अमेरिकाले बिहीबार राति इरानमाथि ठुलो आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । इरानको अधिकांश सैन्य शक्ति पहिले नै कमजोर भइसकेको उनको दाबी छ ।
ट्रम्पले आगामी दिनमा अमेरिकाले भेनेजुएला जस्तै इरानको सबैभन्दा ठुलो तेल निर्यात केन्द्र 'खार्ग आइल्याण्ड' र अन्य महत्त्वपूर्ण तेल ग्यास ठेगानाहरूमा नियन्त्रण जमाउने पनि बताएका छन् । खार्ग आइल्याण्डलाई इरानको तेल निर्यातको सबैभन्दा ठुलो केन्द्र मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
-
करोडौँ लैजान्छ संघ सरकार, लाख कमाउन सङ्घर्ष गर्छन् पालिका
-
डीआर कंगोमा इबोला सङ्क्रमण ३२ सय नाघ्यो, १ हजार ४०५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण