काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि देखिएको विवाद समाधानका लागि भन्दै संस्थापनले पठाएको सातबुँदे प्रस्ताव पूर्वसभापति सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले अस्वीकार गरेका छन् । उपसभापति...