बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थुनुवा मृत्यु प्रकरण : डीएसपी लक्ष्मी खनालसहित ४ जनामाथि कारबाही प्रक्रिया सुरु

काठमाडौँ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटना छानबिनपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीमाथि कारबाही प्रक्रिया थालिएको छ ।  २०८२ भदौमा ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका थुनुवा...