बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

बोल्सोनारोका छोरालाई जेल सजाय, अमेरिकासँग सहयोग खोजेको आरोप

रियो दि जेनरियो । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा एडुआर्डाे बोल्सोनारोलाई चार वर्ष दुई महिनाको जेल सजाय सुनाएको छ । आफ्नो बुबाको कानुनी लडाइँमा सहयोग जुटाउन अमेरिकी प्रशासनमाथि...