नयाँ दिल्ली । भारतको साइबर हबमा आयोजित एउटा कमेडी शोका क्रममा महिलामाथि गरिएको अभद्र टिप्पणीलाई लिएर प्रहरीमा एफआईआर दर्ता गरिएको छ। महिलाहरूका विरुद्ध आपत्तिजनक शब्द प्रयोग गरेको र त्यसलाई बढावा दिएको...