संसद् बैठक
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
बिहीबार, ०४ असार २०८३, १८ : १५
सारांश
- प्रधानमन्त्री बालेन्द्र शाहले आफू अन्तर्गतका मन्त्रालय र कार्यालयमाथिको विनियोजन विधेयकमा जवाफको जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका छन्।
- प्रधानमन्त्री शाह बिहीबारको विनियोजन विधेयकमा जवाफ दिन संसद्मा उपस्थित भएनन्।
- सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले जवाफ दिने जानकारी गराए।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आफू अन्तर्गतका मन्त्रालय र कार्यालयमाथिको विनियोजन विधेयकमा जवाफको जिम्मा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग र रक्षा मन्त्रालयको विनियोजनमाथि जवाफ दिने कार्यक्रम थियो। उक्त जवाफ दिन प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने थियो ।
तर, प्रधानमन्त्री शाह उपस्थित भएनन् । सभामुख डाेलप्रसाद अर्यालले उनको सट्टामा वाग्लेलाई जवाफ दिने तयारी रहेको जानकारी गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण