काठमाडौँ । ‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को विजेता प्रितम पोखरेल र सपना रोका भएका छन् । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा शुक्रबार अबेर राती सम्पन्न प्रतियोगिताको फाइनलमा पोखरेल र रोका...