काठमाडौँ । दक्षिणी लेबनानमा हिज्बुल्लाहको विस्फोटक आक्रमणमा चार इजरायली सैनिकको मृत्यु भएपछि इजरायलका अति–दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्भिरले कडा टिप्पणी गरेका छन् । बेन ग्भिरले सामाजिक सञ्जाल एक्समा एक...