काठमाडौँ, असार ७ गते । प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले भारतको भूमि नेपालले मिचेको अभिव्यक्ति राष्ट्रघाती रहेको परराष्ट्र विज्ञहरूले टिप्पणी गरेका छन्। अनेरास्ववियु उपत्यका विशेष बागमतीको आयोजनामा आइतबार “नेपाल–भारत सीमा...