सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । विशेष अदालतबाट सफाइ पाएसँगै डा.मिश्रा आज सोमबारदेखि मन्त्रालयमा पुगेर हाजिरी गरेकी हुन् । स्वास्थ्य मन्त्रालयका...