काठमाडौँ । प्रहरी सहायक हवल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरीको अवार्ड...