सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार

काठमाडाैँ । अफगानिस्तानमा गत एक वर्षमा लागूऔषधको लतमा परेका ४५ हजारभन्दा बढी व्यक्तिले उपचार पूरा गरी परिवारसँग पुनर्मिलन गरेको अफगान जनस्वास्थ्य मन्त्रालयले जनाएको छ। लागूऔषध नियन्त्रण तथा जनचेतनासम्बन्धी एक कार्यक्रममा मन्त्रालयअन्तर्गतको...