बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालय त्रिवि सेवा आयोगको अध्यक्षमा दलीय बफादारीताका आधारमा राजनीतिक नियुक्ति नियुक्ति गरेको भन्दै आपत्ति जनाएको छ ।  जीवनभर अनुसन्धान र प्राज्ञिक नीति निर्माणमा...