बुटवल । तराई र पहाड जोड्ने उद्देश्यसहित २०६५ सालदेखि निर्माण सुरु गरिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित छ । उक्त सडक आयोजनाका लागि आगामी आर्थिक वर्ष (२०८३/०८४) सरकारले...