काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०८३’ को मस्यौदा तयार पारेको छ। मन्त्रालयले नीतिको आवश्यकता र औचित्य पुष्टि गर्दै तयार...