शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित

काठमाडौँ ।  फिफा विश्वकप २०२६ मा केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हाले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्व फुटबलको ध्यान खिचेका छन्। ४० वर्षीय गोलकिपरले प्रतियोगिताभर गरेको शानदार बचाउपछि उनी अहिले विश्वभर चर्चाको...