काठमाडौँ । इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)का प्रमुख अहमद वहिदी आइतबार दिवङ्गत सर्वोच्च नेता आयतुल्ला अली खामेनीको अन्त्येष्टि समारोहमा दोस्रो पटक सार्वजनिक रूपमा देखिएका छन्। इरानी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा...