मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

निर्माणस्थलमा आक्रमण हुँदा पाकिस्तानमा ९ प्रहरीको मृत्यु

इस्लामाबाद । पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुकधारी समूहले गरेको आक्रमणमा कम्तीमा नौ जना प्रहरीको मृत्यु भएको छ भने केही प्रहरी अझै बेपत्ता रहेका छन् ।  बीबीसी उर्दूका अनुसार आक्रमण जियारत जिल्लास्थि अर्बौ...