मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

पर्वत । पर्वतको मोदी गाउँपालिकाले सामुदायिक विद्यालयमा आधुनिक शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सबै विद्यालयलाई स्मार्ट बोर्ड वितरण गरेको छ । पालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयलाई ५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण...