बेइजिङ । चीनको हुबेई प्रान्तमा आएको शक्तिशाली आँधीले अपार्टमेन्टको १२औँ तलाबाट एक मान्छेलाई उडाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार सोमबार राति आएको आँधीमा प्रतिघण्टा २६० किलोमिटरसम्मको वेगमा...