शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा प्रहरीद्वारा ज्यान र हतियार मुद्दामा फरार ३ जना पक्राउ

सिरहा । कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार...