बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरको राधेराधेमा टिप्परले पैदल यात्रीलाई ठक्कर दियो, १ जनाको मृत्यु

भक्तपुर । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा टिप्परले ठक्कर दिँदा पैदल यात्री उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर विकको मृत्यु भएको छ ।  महानगरीय...