काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् । पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह...