काठमाडौँ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट सफलतापूर्वक सञ्चालनमा आएको छ। असार २५ गते राति १०:३५ बजे नो–लोडमा २२० केभी चार्ज गरी परीक्षण सम्पन्न गरिएको...